
बि.पि. कोइराला युबा नेतृत्व विकास मञ्च जिल्ला कार्य समिति नुवाकोटले पुर्णता पाएको छ । बुधवार जिल्ला अध्यक्ष पुर्ण वहादुर तामाङ कार्य समिति विस्तार गरि कार्य समितिलाई पुर्णता दिएका हुन् ।

चिरञ्जीवी नेपाल, महादेवफाँट । बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटस्थित जीर्ण रहेको भिमेश्वर मन्दिरको पूननिर्माण गर्नको लागि सङ्घीय सांसद बहादुरसिंह लामा तामाङले १ लाख रुपैयाँ प्रदान गर्नुभएको छ । नेपाली

सुर्यगढी गाउपालीका वडा नं २ का क्यानसर पिडीत पुष्प लामालाई सांसद बद्री मैनालीले आर्थिक सहयोग गर्नु भएको छ । १० बर्षीय लामाको उपाचारको लार्गी बुधबार उनका बुवालाई भेटेर सांसद मैनालीले

उपभोक्ता हित संरक्षण मञ्च जिल्ला कार्य समिती नुवाकोटले जिल्ला प्रशासन कार्यलय नुवाकोट मार्फत प्रधान मन्त्रीको कार्यलयलाई माग पत्र बुझाएको छ । बुधबार उपभोक्ता हित संरक्षण मंच नुवाकोटका अध्यक्ष इन्द्र पंडितले

बुधबार सहिद बासुदेब रिमालको १६ औ स्मृती सभा मनाइएको छ । तत्कालिन माओवादी जनआन्दोलनको क्रममा राज्यको तर्फबाट उहाको निर्मतापुर्वक हत्या गरिएको उहाका समकालिन साथीहरुले स्मरण सभामा बताउनु भयो । तत्कालिन

चोरीको आरोपमा नुवाकोटका एक जना सहित महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले ५ जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चकन्या गाउपालीकाका २२ वर्षीय अमृत राई, ,काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय

पंचकन्या गाउपालीका वडा न २ कबिलाशमा कोरोना कहरका बिच पनि कपिलेश्वर फेदी बृहत खानेपानी आयोजनको डिप बोरिङको काम अन्तीम चरण पुगेको गाउपालीकाले बताएको छ । संघिय सरकारको बिशेष अनुदान परेको

जानुका धमला गोधुली सन्ध्यामा अजंगको सालको रुख मुनि बसेर म मेरो जीबनको अमुल्य यादहरुलाई नियाली रहेको छु । मेरो सपनालाई मैले कहिकतै छोडेर त्यो दृस्य भन्दा पर अनकल्टारा र सन्नाट

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति नुवाकोटको पदाधिकारीहरुको बिहिबार सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । पुस्कर शर्मा रिमालको अध्यक्षतामा बनेको १३ सदस्यीय कार्यसमितीलाई निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदार