१२ श्रावण २०८१, शनिबार
Logo

क्यानसर पिडीत पुष्प लामालाई सांसद बद्री मैनालीको आर्थिक सहयोग

सुर्यगढी गाउपालीका वडा नं २ का क्यानसर पिडीत पुष्प लामालाई सांसद बद्री मैनालीले आर्थिक सहयोग गर्नु भएको छ ।
१० बर्षीय लामाको उपाचारको लार्गी बुधबार उनका बुवालाई भेटेर सांसद मैनालीले १५ हजार रुपैया हस्तान्तरण गर्नु भएको हो । बिपन्न घरपरिवारका लामाको उपचारको लागी आर्थिक श्रोतको अभाव रहेको बताइएको छ । उपचारमा सघाउन पुष्प लामाको परिवारले सबैलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्