१ कार्तिक २०८३, शनिबार
Logo

नुवाकोट

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवपुरीको अध्यक्षमा सावित्री रिजाल

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवपुरीको अध्यक्षमा सावित्री रिजाल चयन हुनुभएको छ । शनिबार शिवपुरीमा आयोजित भेलाबाट उपाध्यक्षमा सुन्तली तामाङ, सहसचिव चमेली तामाङ, कोषाध्याक्ष करुणा तामाङ चयन हुनुभएको छ ।नेकपा

तिजको अबसरमा तारकेश्वर ५ मा साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हरितालिका तिजको अबसरमा तारकेश्वरको मानेडाँडामा बृहत साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।गोस्र्याङ महिला सानाकिसान कृषि सहकारी संस्थाको आयोजनामा तारकेश्वर ५ मानेडाँडामा सम्पन्न भएको हो । तारकेश्वर

नवौँ पोष्ट बहादुर स्मृती दिवशमा नुवाकोटमा बिभिन्न कार्यक्रम सम्पन्न

तत्कालिन नेकपा मशाल (२०३८ ) नुवाकोट जिल्ला सस्थापक सचीव एवं नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रिय उपाध्यक्ष पोस्ट बहादुर बोगटीको नवौ स्मृति दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेकपा

माओवादी केन्द्र म्यागङले गर्यो शान्तीपार्क सरसफाई, सबै वडामा पार्टी सम्पर्क कार्यलय स्थापना

नेकपा माओवादी केन्द्र म्यागङले विभिन्न कार्यक्रम गरेर पार्टीको बिशेष रुपान्तरण अभियानको उद्घाटन गरेको छ । सनिवार म्यागङ ३ देउरालीमा रहेको शान्तिपार्क सरसफाइ तथा सबै वडामा पार्टी सम्पर्क कार्यलय स्थापना भएको

लिखुका बिद्यार्थीलाई बिद्यालय पोषाक र जुत्ता हस्तान्तरण

लिखु गाउँपालिका भित्र अध्ययन गर्ने गरिब तथा जेहेन्दार, अपांगता भएका र अनाथ बालबालिकाहरुलाई सम्भव नेपाल नामक गैरसरकारी सस्थाले छात्रवृत्ती प्रदान गरेको छ । सोमबार लिखु स्थीत अमिलबोटेमा सम्पन्न कार्यक्रममा १४

सुर्यगढी गाउँपालिकामा श्रमदानबाट सडक मर्मत

नुवाकोट–चोकदे–लच्याङ– मालाभञ्ज्याङ् सडक अविरल बर्षा संगै आएको पहिरोको कारण अवरुद्ध भएपछी बैकल्पिक सडक संचालन ल्याइएको छ ।सुर्यगढी गाउँपालिका वडा नम्बर दुई स्थित रातोभिर र बोहोरे भञ्ज्याङमा आएको पहिरोका कारण लच्याङ

भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन

बिदुर – नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा आगामी भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन आयोजना हुने भएको छ । महासंघ प्रदेश समितिको मंगलबार हेटौंडामा बसेको

बेलकोटगढी ७- सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आर्थिक वर्ष २०७९÷८० को सुरुवातदेखि हाल सम्म वडा कार्यलयले सञ्चालन गरेको योजनाहरु तथा र कार्यन्वयनको अवस्थाको बारेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ ले नागरिकहरुलाई जानकारी गराएको छ । वडा कार्यालयको

ललितपुर महानगरपालिकामा सुशासन कायम गराएकै कारण मलाई जनताले दोस्रो पटक निर्वाचित गराए – चिरीबाबु महर्जन

काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो ।तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन