
जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समापन संगै शिवपुरी वाइसीएलको आयोजनामा बृहत बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको छ । शनिबार शिवपुरीको पर्यटकीय स्थल सुइरेचौरमा माओवादी केन्द्रका नेताहरु हित बहादुर तामाङ

छैठौं लिखु गाउँपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता क्षेत्रपाल माध्यमिक बिद्यालयको प्राङ्गणमा सुरुभएको छ । “लिखुको ध्यान अनुशासित तथा उत्कृष्ट खेलाडी उत्पादन” भन्ने नारा सहित सुरु भएको प्रतियोगितामा ८ वटा बिद्यालयले

विदुर सिटि युथ क्लबको तेस्रो अधिवेशनबाट सुनिल श्रेष्ठ दोश्रो कार्यकालको लागी अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थाको उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा प्रदीपकुमार पण्डित, सहसचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा

नुवाकोटको तारकेश्वर १ दाङसिङबाट कतारमा रोजगारीमा गएकाहरुको संस्था तारकेश्वर दाङसिङ युवा सेवा समाज दोहा कतारको तर्फबाट मलेसियामा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका डम्बरबहादुर तामाङको उपचारका लागि सहयोग गरेको छ

नेकपा (माओवादी केन्द्र) शिवपुरीको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान वडा सम्मेलन सम्पन्न गरे संगै अन्तिम चरणमा पुगेको छ । अभियानको क्रममा अहिले सम्म ३५ वटा टोल कमिटी गठन भएको छ

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत विदुर नगर संगठन समितीले वडा सम्मेलन मार्फत बिदुर नगरपालिका वडा नम्बर ९ मा नयाँ नेतृत्व चयन गरेको छ । राजु मगरातीको अध्यक्षतामा गठन भएको

नेपाल दलित मुक्तिमोर्चा शिवपुरीको अध्यक्षमा युवा व्यवसायी सुग्रीम मिजार चयन भएका छन् । बिहीवार सम्पन्न भएको भेलाको उपाध्यक्षमा भिम बहादुर बिश्वोकर्मा, सचिब साजन बिश्वकर्मा, सहसचिब धन बहादुर सुनार, कोषाध्यक्ष पार्वती

जनतासंग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा लिखु गाउँपालिका स्तरीय दलित मुक्तिमोर्चा गठन गरिएको छ । तुल बहादुर बिश्वकर्माको अध्यक्षतामा गठन भएको गाउँ कमिटिको उपाध्यक्षमा बाबु मिजार,समर मिजार, सचिब रुपा मिजार,

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य राधिका तामाङले शिवपुरी गाउँपालिका भित्रका शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधारका क्षेत्रमा काम गरि रहेको बताउनु भएको छ । महेन्द्र