
जनतासंग माओवादी विशेष रुपान्तरण अभियान शिवपुरीले संगठन निर्माणमा तिब्रता दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शिवपुरीको आयोजनामा वडा नम्बर ८ थानापतिको खरी भञ्ज्याङमा टोल कमिटी गठन गरिएको छ

तारकेश्वर गाउँपालिकाले हचुवाका भरमा कर्मचारी हेरफेर गर्दा दैनिक कार्य सञ्चालनमा अवरोध भएको वडा नम्बर ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले बताउनु भएको छ । वडामा हाल वडा सचिब र प्राबिधिक दुबैको

नुवाकोटको तुप्चेमा निशुल्क स्वास्थ शिविर संचालन हुने भएको छ । मंसिर १४ र १५ गते बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेको अक्करे बजारमा विभिन्न ७ वटा सामाजिक संघ संस्थाको आयोजना

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन तीन वटा सुझाव दिनुभएको छ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहनुभएका गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्तापछि महासचिव

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी) बागेश्वरी माध्यमिक बिद्यालयको अध्यक्षमा सन्जु तामाङ चयन भएका छन् ।संगठनको इकाइ उपाध्यक्षहरु हविल तामाङ, सारदा बस्नेत र सर्सिङ तामाङ, रहेका छन् ।

जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शिवपुरी गाउँपालिका वडा ८ थानापतीमा तामाङ राष्ट्रिय मुक्तिमोर्चाको वडा कमिटी गठन गरिएको छ । सिता तामाङको अध्यक्षतामा गठन भएको तामाङ मुक्तिमोर्चा वडा कमिटीको उपाध्यक्षमा

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान माओवादी केन्द्र सुर्यगढि गाउँपालिका वडा नम्बर १ काउले टोल समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । सुर्यगढी गाउँपालिका १ स्थित चणभुमे महिला सामुदायिक भबन काउलेमा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटले संगठन निर्माणमा तिब्रता दिएको छ । अखिल (क्रान्तिकारी) ले शिवपुरी गाउँपालिका वडा नम्बर ८ थापा गाउँ स्थित जनज्ञान माध्यमिक बिद्यालयमा इकाई कमिटी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) किस्पाङ गाउँकमिटी जनश्रमदानमा जुटेको छ । भदौ १६ गते देशभर एकैसाथ सरसफाइ गरेर अभियान उद्घाटन गरेको माओवादी केन्द्र अहिले सार्वजनिक स्थानमा श्रमदान गरिरहेको छ ।नेकपा