११ चैत्र २०८१, मंगलवार
Logo

माओवादी विशेष रुपान्तरण अभियान, सुर्यगढीमा जनसंगठन बिस्तार

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान माओवादी केन्द्र सुर्यगढि गाउँपालिका वडा नम्बर १ काउले टोल समितिको बिस्तारित बैठक सम्पन्न भएको छ ।

सुर्यगढी गाउँपालिका १ स्थित चणभुमे महिला सामुदायिक भबन काउलेमा सम्पन्न भएको बैठकमा संगठन सुदृढीकरणका साथै पार्टी र पार्टीको नेतृत्वमा भएका जनमुखी कामकारबाहीका बिषयमा जनता लाई सुचित गराउने बिषयमा छलफल भएको थियो साथै पार्टी संगठन निर्माण, सदस्यता नविकरण, पार्टीको जनबर्गिय संगठनहरुको गठन गर्ने लगायतको निर्णय भएको छ ।

जनता संग माओवादी ः बिशेष रुपान्तरण अभियान शंकर गुरुङको अध्यक्षता तथा बागमती प्रदेश समिती सदस्य तथा सुर्यगढी कमान्ड इन्चार्ज राजेन्द्र न्यौपानेको बिशेष उपस्थितिमा नेताहरु राज कुमार तामाङ रन्जित, सुर्यगढी वाइसीएल संयोजक रबिन्द्र गोले तामाङ, माइली माया तामाङ, राज कुमार तामाङ, मान बहादुर गोले तामाङ, गोबिन्द ग्लान, राज कुमार तामाङ लो लगायतको उपस्तिथिमा सुर्यगढी १ लच्याङ साबिक ७ काउले टोलमा चनभुमे महिला समुहका पदाधिकारी तथा सदस्यहरु र अन्य स्थानीय निवासिहरुसंग बिबिध बिसयमा छलफल तथा अन्तरक्रियाका साथ महत्वपूर्ण निर्णयहरु गर्दै बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्