३२ असार २०८१, सोमबार
Logo

माओवादी केन्द्र म्यागङले गर्यो शान्तीपार्क सरसफाई, सबै वडामा पार्टी सम्पर्क कार्यलय स्थापना

नेकपा माओवादी केन्द्र म्यागङले विभिन्न कार्यक्रम गरेर पार्टीको बिशेष रुपान्तरण अभियानको उद्घाटन गरेको छ ।


सनिवार म्यागङ ३ देउरालीमा रहेको शान्तिपार्क सरसफाइ तथा सबै वडामा पार्टी सम्पर्क कार्यलय स्थापना भएको छ ।
उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेताहरु रामचन्द्र पौडेल ’सागर’ नारायण नेपाल, सुकसागर तामाङ, सम्झना गुरुङ लगाएका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


घर घरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नाराकासाथ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सनिवार नुवाकोटका ८८ वटै वडाहरुको साथै देशैभरी एकै पटक उद्घाटन गरिएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्