११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

माओवादी केन्द्र म्यागङले गर्यो शान्तीपार्क सरसफाई, सबै वडामा पार्टी सम्पर्क कार्यलय स्थापना

नेकपा माओवादी केन्द्र म्यागङले विभिन्न कार्यक्रम गरेर पार्टीको बिशेष रुपान्तरण अभियानको उद्घाटन गरेको छ ।


सनिवार म्यागङ ३ देउरालीमा रहेको शान्तिपार्क सरसफाइ तथा सबै वडामा पार्टी सम्पर्क कार्यलय स्थापना भएको छ ।
उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेताहरु रामचन्द्र पौडेल ’सागर’ नारायण नेपाल, सुकसागर तामाङ, सम्झना गुरुङ लगाएका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


घर घरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नाराकासाथ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सनिवार नुवाकोटका ८८ वटै वडाहरुको साथै देशैभरी एकै पटक उद्घाटन गरिएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्