मेलमिलाप केन्द्र शिबपुरिको संयोजकमा अर्जुन तामाङ

गाउँपालिका स्तरीय मेलमिलाप केन्द्र शिबपुरिको संयोजकमा अर्जुन तामाङ चयन हुनुभएको छ ।
शनिबार शिबपुरिमा मेलमिलाप कर्ताहरुको भेलाले अर्जुन तामाङलाई संयोजक तोकिएको हो । त्यसैगरी पालिकाका सबै वडाहरुमा मेलमिलाप संयोजक तोकिएको छ ।
त्यसैगरी वडा नम्बर १ संयोजकमा सुरेन्द्र तामाङ, २ नम्बर संयोजकमा रमेश तामाङ, ३ नम्बर संयोजक बसन्ती तामाङ, ४ नम्बरमा श्रीमेन्दो तामाङ, ५ नम्बरमा सितादेबी पोख्रेल ,६ नम्बरमा सुनिता तामाङ, ७ नम्बरमा सुवास उप्रेती र वडा नम्बर ८ को संयोजकमा पार्बती थपलिया रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्