
के आफ्नो बाबालाई छोराले चिन्दैन र ? यो दिन निकै रमाइलो दिन थियो ,मौसमले पनी निकै साथ दिएको थियो । गाउँभरीका सबै जना मेरो घरको आँगनमा गफगाफ गर्दै नवराज (नमे)

तारकेश्वर गाउपालिका स्थीत श्रीकृष्ण माध्यमिक बिध्यालयको ५९औ बार्षिकोत्सव नुवाकोट क्षेत्र नम्बर २ का संघिय सांसद नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा बिबिध सास्कृतीक कार्यक्रम सहित सम्पन्न भएको छ । बिशेष अतिथीहरु
काठमाडौं – दरबारमार्गस्थित बिईगं ह्युमन क्लोथिङ नेपालले बलिउड सुपर स्टार सलमान खानको जन्मोत्सव मनाएको छ। बिईगं ह्युमन क्लोथिङ सञ्चालन गर्दै आएको बिईगं ह्युमन फाउण्डेसनका संस्थापक समेत रहेका सलमान खानको ५४

बिदुर नगरपालीका वडा नं ३ सिर्खालीमा रहेको क्षेत्रपाल आधार भुत बिद्यालयमा न्यानो कपडा ,स्टेशनरी सामान हस्तान्तरण गरेको छ। बिद्यालयमा अध्यनरत करिब १ सय २० जना बिद्यार्थीहरुकोको लागी जाडो यामको अबस्थालाई

नेपाल विद्युत प्राधिकरणको बाँधमा त्रिशुली नदी तर्ने क्रममा एक बालकको नदीमा डुबेर मृत्यु भएको छ । मृत्य हुनेमा विदुर नगरपालिका–७ का १४ बर्षीय शङ्कर तामाङ रहेको प्रहरीले जनाएको छ ।
क्रिस्चियन धर्मालम्बीहरुको माहान पर्व बुधबार प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले ख्रीस्टमस दिवस मनाएका छन् । नुवाकोटमा १२५ वटा भन्दा बढी चर्जहरु रहेका छन् भने नुवाकाटमा बिष हजार भन्दा
नुवाकोट प्रहरीले नुवाकोटको चोक चोकका सडकहरुमा दाउरा बितरण कार्य सुरु गरेको छ । नुवाकोटमा केही दिन यता निकै चिसो बढे पछि प्रहरी दाउरा बितरण कार्यमा जुटेको हो । विदुर नगरपालिका

चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को नारायणी नदीमा सफल परीक्षण गरिएको छ । नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हो । भरतपुर महानगरपालिका

नुवाकोटको शिवपुरी, लिखु तथा पन्चकन्या गाउँपालिकाको संगमस्थल छहरे दोभानमा निर्माण गरिएको बुद्धमुर्तिको आज शनिवार अनावरण गरिएको छ । एतिहासिक, धार्मिक, सांस्कृतीक, कलात्मक, पर्यटकिय, दर्शनिय तथा रमणिय सन्तानेश्वर मन्दिर परिसरमा निर्मित