१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

भिजिट नेपाल २०२० को स्वागतमा पंचकन्यामा दिपावली

पंचकन्या गाउपालीकाले अंग्रेजी नया बर्षको पुर्व सन्ध्यामा दिप प्रज्वलन गरि मनाएको छ ।
भिजिट नेपाल २०२० लाई स्वागत गर्नको लागी साझ दिपावली गरि मनाएको छ ।

नेपाल सरकारले २०२० लाई पर्यटन बर्ष घोषणा गरेको छ । सोही अनुरुप पालीकाले पर्यटन प्रवद्र्धनको लागी दिप प्रज्वलन गरेको हो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्