११ श्रावण २०८३, सोमबार
Logo

नुवाकोट

जिल्ला अस्पताल त्रिशुलिमा उपचारको क्रममा एक जनाको मृत्यु,अबस्था तनाब ग्रस्त

नुवाकोट जिल्ला अस्पताल त्रिशुलिमा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । यती बेला जिल्ला त्रिशुली अस्पतालके अबस्था तनाब ग्रस्त छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं ८ भैरमकोटका

दमको विरामी मृत्युहुदाँ त्रिशुली अस्पताल तनावग्रस्थ

नुवाकोट जिल्ला अस्पताल त्रिशुलिमा उपचारको क्रममा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु पश्चात अस्पताल तनावग्रस्थ भएको छ । विदुर नगरपालिका वडा नं ८ भैरमकोटकी ६८ वर्षिय खिल कुमारी

२५ मेगावाट सौर्य ऊर्जा उत्पादन हुँदै

विदुर नगरपालिका–६ देवीघाट कोलनीमा देशकै ठूलो सौर्य ऊर्जा परियोजना निर्माण भैरहेको छ । नेपाल विद्युत् प्राधिकरणले देवीघाटमा जडान गर्न लागेको २५ मेगावाट ग्रिड सोलार प्रोजेक्टले तीन महिनाभित्र १० मेगावाट उत्पादन गर्नेछ ।

समाज चेतन केन्द्र नुवाकोटको २० औ बार्षिक उत्सबमा ८१ जना जेष्ठ नागरिक सम्मानीत

समाज चेतन केन्द्र नुवाकोटको २० औ बार्षिक उत्सब तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम शुक्रबार बिदुरमा सम्पन्न भएको छ । संस्थाको २० औ बार्षिक उत्सबको अबसरमा बिदुर नगरपालीका भित्रका जेष्ठ नागरिकलाई

दुप्चेश्वर मेलाको सम्झना- श्रीराम श्रेष्ठ

मङ्सिर महिना । बिहानको समय कुहिरोले ढपक्कै छोपिएका छन्, नुवाकोट सदरमुकामस्थित टोल–बस्तीहरू । जाडोले गर्दा बट्टारस्थित आफ्नै घरको ओछ्यानमा निद्राले छाडे पनि सिरकभित्र गुटुमुटिएर सुतिरहेँ अबेरसम्म । धान्यपूर्णिमाको समयमा दुप्चेश्वर

दुप्चेश्वर माहादेवको मन्दिरमा धान्यपुर्णमा लाग्ने मेला सम्पन्न, १लाख ६० हजारले दर्शन गरे , ६ करोड बराबरको कारोबार

नुवाकोट मात्र नभई मुलुककै लागि धार्मिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेला बिहिबार समापन भएको छ । दुप्चेश्वर माहादेवको मन्दिरमा देशका बिभिन्न स्थानबाट बर्ष भरीनै भक्तजन आउने

सांसद मैनाली आफ्नो तलब भत्ताको रकम समाज सेवामा लगानी गर्दै

वीर हस्पिटलको ट्रमा सेन्टरमा सुर्यगढी ५ का विशाल ढकालको खुट्टाको क्यान्सरको उपचार भैरहेको छ । उहाको स्वास्थ्य अबस्था बुझ्न नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वा्चित प्रदेश

हिंसामा परेकाहरुलाई जिल्ला त्रिशुली अस्पताल नुवाकोटको निशुल्क परामर्श र उपचार सेवाको

जिल्ला त्रिशुली अस्पताल नुवाकोटले बिगत २ बर्ष देखी अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एक द्धार संकट ब्यबस्थापन केन्द्र संचालन गर्दै आइरहेको छ । लैंगिकताको आधारमा हुने शारिरिक ,मानसिक, यौन जन्य

नेपाल केम्पो खुकुरी मार्सल आर्टको नया कार्य समिती चयन-अध्यक्षमा अधिकारी

नुवाकोटमा नेपाल केम्पो खुकुरी मार्सल आर्टको नया कार्य समिती चयन भएको छ ।