२ कार्तिक २०८३, आईतवार
Logo

समाचार

आइतबार नुवाकोटमा कोरोना तिब्र परिक्षण गरिएका ८१ जनाको रिपोट नेगेटिभ

नुवाकोटमा आइतबारबार गरिएको कोरोना भाइरसको तिब्र परिक्षणमा सबैको रिपोट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यलय नुवाकोटका अनुसार त्रिशुलीमा ६३ जनाको र बट्टारमा १८ जनाको तिब्र परिक्षण अर्थात ¥यापिड डाइग्नोस्टिक टेस्ट

समस्यामा परेका मजदुरलाई राहत बाँड्दै ट्रेड युनियन काँग्रेस

नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले लकडाउनका कारण घर समेत जान नपाई समस्यामा परेका र स्थानीय तहको राहतमा नसमेटिएका मजदुरहरुको पहिचान गरी खाद्यान्न सहयोग उपलब्ध गराउने कामलाई निरन्तरता दिएको छ ।

जिल्ला अस्पतालमा कोरोना सम्बन्धी सेवा चुस्त र प्रभावकारी बनाउन नेकपा नुवाकोटले पहल थाल्ने

नेकपा नुवाकोटको बैठक बसि कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन महत्वपुर्ण निणर्य भएको बताइएको छ । नुवाकोट पनि कोरोना संक्रमणको उच्च जोखिम रहेकाले कोरोना लाग्न नदिने र लागीहालेमा उपचार

आवश्यक सामग्री खरिदको लागि त्रिशुली अस्पताललाई दुप्चेश्वर गाउँपालिकाको दुई लाख

दुप्चेश्वर गाउँपालिकाले आवश्यक सामग्री खरिदको लागि जिल्ला अस्पताल त्रिशुलीलाई दुई लाख रकम हस्तान्तरण सहयोग गरेको छ । बिहिबार पालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले विपद् व्यवस्थापनका लागि जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर

नुवाकोटका स्थानिय तहले बनाएका सबै क्वारेन्टाइन हाल खाली

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि नुवाकोटका स्थानिय तहले बनाएका सबै जसो क्वारेन्टाइन हाल खाली भएका छन् । नुवाकोट जिल्लाको १२ वटा स्थानीय तहले व्यवस्थित गरिएका क्वारेन्टाइन घर मा कोही

“बालबलीकालाई १५ महिना सम्म खोप लगाउदा फरक पर्दैन” – खोप अधिकृत कार्की

कोरोना प्रभावले अन्य क्षेत्रमा जस्तै खोप क्षेत्रलाई पनि नराम्रोसंग प्रभाव पारेको छ । नेपाल सरकारले चैत्र ११ गते देखी गरेको लक डाउन तथा जिल्ला प्रशाशन कार्यलय नुवाकोटले जारी गरेको निशेधाज्ञाको

कोरोना-प्रशिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिर प्रबेशमा रोक

दुप्चेश्वर गाउपालीका वडा नं ६ मा रहेको प्रशिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिर प्रबेशमा रोक लगाइएको छ । बुधबार गाउपालीकाले एक बिज्ञप्ती जारी गर्दै कोरोना प्रभाव नहटे सम्मका लागी प्रबेशमा रोक

तारकेश्वर गाउपालीकाका ९ जनाको स्वाव संकलन परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइयो

सोमबार नुवाकोटको तारकेश्वर गाउपालीकाका ९ जनाको स्वाव संकलन परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । बागमती प्रदेश सरकारले र्या्िपड डिटरमाईन टेष्ट किट उपलब्ध गराएपछि शनिवारबाट नुवाकोटमा कोरोनाको परीक्षण

बिदुर नगरपालीका वडा नं ५ मा १२ जना मजदुर २१ दिन देखी अलपत्र अबस्थामा

“लेनदेब त जे होला हामी घर जान चाहन्छौ ” मजदुरहरु मलिनो आवाजमा भन्छन् । बिदुर नगरपालीका वडा नं ५ मा १२ जना मजदुर २१ दिन देखी अलपत्र अबस्थामा रहेका छन्