२ कार्तिक २०८३, आईतवार
Logo

समाचार

पुनर्निर्माण प्राधिकरण रसुवाका प्रमुख गाडीसहित प्रशासनको नियन्त्रणमा

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लेखनाथ पोखरेललाई गाडीसहित स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा विनापास सरकारी गाडी लिएर घुमफिरमा निस्किएको पाइएपछि

नुवाकोटमा २ सय ३८ शैय्याको क्वरेन्टीन (एकान्तवास) निर्माण

कोरोना भाइरसको सङ्क्रमण रोक्न नुवाकोटमा विदेशबाट आएकालाई क्वरेण्टीनमा राख्न थालिएको छ । भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका र विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोट जिल्लामा २ सय ३८ शैय्याको क्वरेन्टीन (एकान्तवास) निर्माण

स्थानिय स्तरमा एकताबद्ध ढगंले संक्रामक रोकथाम कार्यक्रममा जुट्न आग्रह गर्दछु- सांसद तामाङ

संघिय सांसद हित बहादुर तामाङले शनिवार साझ एक बिज्ञप्ती जारी गर्दै सबैलाई सुरक्षित रहन आग्रह गर्नु भएको छ । उहाले सम्पूर्ण जिल्लावासीहरुमा लक डाउनको पालना गर्न आग्रह गर्नु भएको छ

तारकेश्वरमा १९ शैयाको क्वारेन्टीन ,“ आबश्यकता अनुरुप अरु पनि बनाउछौ”- अध्यक्ष वस्ती

नुवाकोटको तारकेश्वर गाउपालीकामा रहेको गोस्र्याङ स्वास्थ्य चौकीमा भवनमा १० शैयाको क्वरेन्टीन स्थल निर्माण गरिएको छ । तारकेश्वर गाउपालीका वडा नं ५ मानेडाडाको गोस्र्याङ स्वास्थ्यचौकीमा गाउपालीका अध्यक्ष रमेश बहादुर वस्ती, प्रमुख

नेपाल लकडाउन : भोलिदेखि एकसाता घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको

कोरोनाको नयाँ लक्षण- स्वाद र बासना थाहा नपाउनु

संसारभरि फैलिरहेको कोरोना भाइरस (सार्स-कोभ-२) रहस्यमयी छ।  वैज्ञानिकहरूले औषधि पत्ता लगाउन नसकेकाले मात्र यो भाइरस रहस्यमयी भएको होइन, यसका लक्षण पनि छुट्याउन मुस्किल छ। कोरोनाका केही लक्षण रूघाखोकी र मर्कीसँग

एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक

सरकारले सोमबार देखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ । गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत्र १० देखि लामो दूरीका यात्रुबाहक सवारीसाधन

लिखु गाउपालीकाद्धारा सोमबारबाट हेल्थ डेस्क संचालनमा

कोरोना भाईरस (कोभिड (१९) को सङ्क्रमणबाट पालीकालाइ सुरक्षित राख्न लिखु गाउपालीकाले सोमबारबाट हेल्थ डेस्क संचालनमा ल्याएको छ । कोरोना भाइरस विरुद्धको सचेतना फैलाउने उदेश्यले लिखु गाउपालीका वडा नं १ को

सेल्फ-क्‍वारेन्टाइनमा कसरी बस्‍ने ?

कोभिड–१९ को संक्रमण भएको देशबाट आएकाले क्वारेन्टाइनमा बस्नै पर्छ । यस्ता व्यक्तिले धेरै सावधानी अपनाउनुपर्छ । पहिलेदेखि नेपालमै बसेकाहरूले खतरा न्यूनीकरणका लागि अब सेल्फ–क्वारेन्टाइनमा बस्नु आवश्यक भएको छ । कोभिड–१९ बाट बच्न अहिलेका