१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा निषेधाज्ञा उल्लंघन गर्ने मोटर साइकल प्रहरीको नियन्त्रणमा

नुवाकोटमा शुक्रबार सरकारले गरेको लकडाउन तथा जिल्ला प्रशासन कार्यालयले घोषणा गरेको निषेधाज्ञाको उल्लंघन गर्ने ९ओटा मोटर साइकल तथा एउटाओटा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बिका कारण लकडाउन तथा निषेधाज्ञाको पालना नगरी जथाभाबी हिडिरेका ६७ जनालाई केही समय होल्ड गरि सम्झाइबुझाई छाडिएको नुवाकोट प्रहरीको भनाई छ ।

बजार क्षेत्रमा अनाबश्यक हिडडुल गर्ने ,सरकारको निर्णय बिपरित लकडाउनको पालना नगर्नेहरुलाई नुवाकोट प्रहरीले कारवाहीको दायरामा ल्याउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्