१२ श्रावण २०८१, शनिबार
Logo

असहाय जेहेन्दार तथा जनजातिको लागि शिक्षा नामक संस्थाद्धारा तारकेश्वर गाउपालीलाई ड्रम हस्तान्तरण

असहाय जेहेन्दार तथा जनजातिको लागि शिक्षा नामक संस्थाले तारकेश्वर गाउपालीकामा हात धुनको लागी ड्रम हस्तान्तरण गरेको छ ।
समय समयमा साबुन पानीले हात राम्ररी धुनु पनि कोरोनाबाट बच्ने एक उत्तम उपाए रहेको भन्दै संस्थाले पालीकाको बिभिन्न स्थानमा राख्नको लागी ४१ थान १०० लिटरको ड्रम र डिटोल साबुन गाउपालीकालाई उपलब्ध गराएको छ ।


तारकेश्वर गाउपालीका भित्रका सार्वजनीक स्थानहरुमा उक्त ड्रमहरु राखी हात धुने ब्याबस्था मिलाईने पालीकाका अध्यक्ष रमेश कुमार वस्तीले जानकारी दिनु भयो ।
सस्थाले निरन्तर लामो समय देखी जेहेन्दार,गरिब,अशाहाय,अशक्त अनाथ बालबालीकाहरुको लागी छात्रबृद्धि समेत बितरण गर्दै आइरहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्