१५ भाद्र २०८३, सोमबार
Logo

समाचार

भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारका नियमित कार्यक्रममा राखेर सम्पन्न गरिनेछ ;अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताउनुभएको छ ।यस अन्तरगत निजी आवासहरूको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी

पालिका तहका १६ सयभन्दा धरै कर्मचारीको सरुवा

सरकारले पालिका तहका १६ सयभन्दा धरै कर्मचारीको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तरपालिका तहमा १६ सय १३ जना कर्मचारीको काज सरुवा गरेको हो । पालिकामा

पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा पानी परिरहेको छ

अहिले देशको धेरैजसो ठाउँको मौसम बदली भएर वाग्मती, गण्डकी र सुदुरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो

पार्टीलाई झन् बलियो बनाउछु अध्यक्ष – ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीलाई अझै बलियाे बनाउने बताउनुभएको छ । पार्टीकाे १० औँ महाधिवेशनमा चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यकाे शपथ ग्रहणपछि बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

नेकपा माओवादी केन्द्र पंचकन्या गाउपालीकामा मणिनाथ लामिछानेको नेत्तृत्वमा ४८ सदस्यीय कमिटी

नेकपा माओवादी केन्द्र पंचकन्या गाउपालीकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले मणिनाथ लामिछानेको नेत्तृत्वमा ४८ सदस्यीय कमिटी गठन गरेको छ । नेकपा माओवादी केन्द्र पंचकन्या गाउपालीका कमिटिको उपाध्यक्षमा बाबुराम

गरिबी र अभावमा समाजवादआउँदैन: अर्थमन्त्रीशर्मा

अर्थमन्त्रीजनार्दन शर्माले गरिबी र अभावमा समाजवादनआउने बताउनुभएको छ । नेकपामाओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजितघोषणा सभालाई आइतवार सम्बोधनगर्दै उहाँले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमाजान सकिने

स्थानीयको सहभागिता विना विकास निर्माण असंभव : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताउनुभएको छ ।शनिवार रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै उहाँले विकास

पुँजीगत खर्च उल्लेख्य रूपमा नबढेको प्रति अर्थमन्त्री शर्माको असन्तुष्टि

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । बुधबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८÷०७९ को प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नमबर १ को सभापतिमा धुर्व श्रेष्ठ विजयी

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नमबर १ को सभापतिमा धुर्व श्रेष्ठ विजयी हुनु भएको छ ।आफ्ना निकटतम प्रतिद्धन्दी विषम रिमाललाई एकसय २४ मतान्तरले पराजित गर्दै श्रेष्ठ सभापतिमा विजयी हुनु भएको हो