२५ माघ २०७९, बुधबार
Logo
final gp koirala advert

बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीको संयोजकमा थापा, सहसंयोजकमा रिमाल

बाम लोकतान्त्रिक गठबन्धन नुवाकोटका दलहरूले निर्वाचन परिचालन कमिटी गठन गरेका छन ।


नुवाकोटको संघीय निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका जिल्ला उपसभापति राजु थापा संयोजक र नेकपा (माओवादी केन्द्र ) का जिल्ला सचीव कल्पना रिमाल सह संयोजक रहेको समिति गठन गरिएको छ ।


त्यस्तै समिती सदस्यहरुमा श्रीराम श्रेष्ठ, यादव प्रसाद नेपाल, नवीन पुडासैनी, राज कुमार रेग्मी, गोकर्ण न्यौपाने, नारायण प्रसाद अधिकारी, गोरे बहादुर मिजार, उद्धब मुडवरी, बद्री प्याकुरेल, नारायण नेपाल र सदस्य सचीवमा भगवान रानामगर रहने गरि समिति गठन गरिएको सदस्य नारायण नेपालले बताउनु भयो ।


समितिले निर्वाचनका दौरान क्षेत्र, प्रदेश, पालिका, वडा, टोल कमिटीमा चुनावी गतिविधिलाई शहजिकरण गर्न क्षेत्र नम्बर २ स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको बताइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्