डेङ्गी संक्रमणका कारण ४४ जनाको ज्यान गयो

नेपालमा अहिलेसम्म डेङ्गी संक्रमणका कारण ४४ जनाको ज्यान गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे साउनदेखि अहिलेसम्म ३३ हजार नौ सय ७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्