११ आश्विन २०७९, मंगलबार
Logo
final gp koirala advert

त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको भवन उद्घाटन

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको भवनको उद्घाटन गरिएको छ ।


भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालयको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरी र भारतीय दुतावासका द्धितिय सचिव प्रशान्त कुमार सोनाद्धारा उद्घाटन गरिएको हो ।

Shivapuri rural municipality awareness message jalapanews


कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका उप–प्रमुख दलबहादुर तामाङ, विदुर नगरपालिकाका उप–प्रमुख प्रभा वोगटी, विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रन्जित, बिद्यालयका शिक्षक , अभिभावक, बिद्यार्थीहरुको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्