१ श्रावण २०८३, शुक्रबार
Logo

समाचार

प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा

थप २३ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ हजार ७८ जना निको

पछिल्लो २४ घण्टामा थप दुई हजार तीन सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ३९ र तीन

सर्वोच्चको फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचना खल्बल्यायो -एमाले प्रवक्ता ज्ञवाली

नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाबाट सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले अदालतको फैसला निर्दलीय व्यवस्थालाई जस्केलाबाट

समाजसेवी अधिकारीको पहलमा नुवाकोटका ४३ स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वस्थ्य सामाग्री प्रदान

बोधिसत्व बिहारसँगको सहकार्यमा एन्जिलिना शिवशक्ति ट्रस्टले नुवाकोट जिल्लाका ४३ वटा स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।ट्रष्टका अध्यक्ष एवम् नुवाकोट कांग्रेसका नेता शिव अधिकारी “अविरल” ले आज एक

अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटद्धारा त्रिशुली अस्पताललाई स्वचालित आईसियु बेड हस्तान्तरण

अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटले त्रिशुली अस्पताललाई अपाङ्गता भएका बिरामीहरुको लागि अपाङ्गता मैत्री विद्युतीय स्वचालित आईसियु बेड तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।अपाङ्ग मानब अधिकार मन्च नुवाकोटको आयोजनामा जर्सी

सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमाले ओली पक्षको प्रदर्शन

सर्वोच्च अदालतको फैसलाको विरुद्धमा नेकपा एमालेको ओली पक्षले प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले क्षेत्राधिकार बाहिर गएर प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने आदेश दिएको भन्दै युवा सङ्घ नेपालले प्रदर्शन गरेको

गोहाेरोको छाला काटेर टिकटक बनाउने एक महिला पक्राउ

धदिङमा दुर्लभ वन्यजन्तु गोहाेरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहाेरोको छाला काटेर

पछिल्लाे २४ घण्टामा नेपालमा एक हजार ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा नेपालमा एक हजार ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार आठ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ४२ जना र

बाढी तथा पहिरोमा परेर ३८ जनाकाे ज्यान गयाे, ३१ बेपत्ता

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले यस वर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।  गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङले