८ मंसिर २०८३, सोमबार
Logo

Author: जालपा न्युज

ब्याबसायिक मेवा खेतीमा पहिचान खोज्दै, शिवपुरीका युवा अचुत प्रसाद भेटवाल

रेबती भण्डारी नुवाकोट-आज भोली फेसबुक धेरै मान्छेहरुको लागी मनोरंजन र समय बिताउने माध्यम बनेको छ तर नुवाकोटका एक युवाले भने फेसबुके साथीको सहयोगमा मेवा खेती सुरु गरेका छन् । शिवपुरी

पिउने पानीको समस्या अन्त्य भए पछि स्थानिय हर्षित , सिडिसि नेपालले शिवपुरी गा .पा मा २३ योजना सम्पन्न गर्यो ।

सामुदायीक बिकाश केन्द्र नुवाकोटले समुदायमा संचालन गरि रहेको वास कार्यक्रम अन्तगर्त नुवाकोटका बिभिन्न स्थानिय तहहरुमा खानेपनी आयोजना अन्तर्गतको ट्यांकी निर्माण काम सम्पन्न गरेको छ । समुदायलाई हस्तान्तरणको चरणमा रहेको यो

क्यानसर पिडीत पुष्प लामालाई सांसद बद्री मैनालीको आर्थिक सहयोग

सुर्यगढी गाउपालीका वडा नं २ का क्यानसर पिडीत पुष्प लामालाई सांसद बद्री मैनालीले आर्थिक सहयोग गर्नु भएको छ । १० बर्षीय लामाको उपाचारको लार्गी बुधबार उनका बुवालाई भेटेर सांसद मैनालीले

उपभोक्ता संरक्षण मंच नुवाकोटले १४ बुदे माग पत्र बुझायो ।

उपभोक्ता हित संरक्षण मञ्च जिल्ला कार्य समिती नुवाकोटले जिल्ला प्रशासन कार्यलय नुवाकोट मार्फत प्रधान मन्त्रीको कार्यलयलाई माग पत्र बुझाएको छ । बुधबार उपभोक्ता हित संरक्षण मंच नुवाकोटका अध्यक्ष इन्द्र पंडितले

सहिद बासुदेब रिमालको १६ औ स्मृती सभा सम्पन्न

बुधबार सहिद बासुदेब रिमालको १६ औ स्मृती सभा मनाइएको छ । तत्कालिन माओवादी जनआन्दोलनको क्रममा राज्यको तर्फबाट उहाको निर्मतापुर्वक हत्या गरिएको उहाका समकालिन साथीहरुले स्मरण सभामा बताउनु भयो । तत्कालिन

काँग्रेश नेताहरुलाई नेकपा मोह

कोरोना कहरका बिच नेपाली काँग्रेस छाडेर नेकपामा प्रबेश गर्नेको संख्या बढी रहेको नेकपा नुवाकोटले बताएको छ । पछिल्लो केही सातामा लगातार रुपमा नेपाली काँग्रेस तथा अन्य पाटी परित्याग गरी नेकपामा

जन गुनासो बढे पछि कपडा पसल तथा हार्डवयरको अनुगमन गर्दै जिल्ला प्रशासन

बजारमा अनियमीतता भैरहेको गुनासो आउन थाले पछि जिल्ला प्रशासन कार्यलय नुवाकोट र बिभिन्न कार्यलयहरुले आइतबार बजार अनुगमन गरेको छ । अनुगमन टोलीले बिदुर नगरपालीका वडा नं १ ढुंगे र त्रिशुली

तारकेश्वरको ऐतिहाँसिक धार्मीक तथा पर्यटकिय स्थल ढिकीजातो चुलिको १ बर्षमा १८ हजार भन्दा बढी पर्यटकले अवलोकन गरे

तारकेश्वर गाउपालिका वडा नम्बर ६ मा अवस्थित ऐतिहाँसिक धार्मीक तथा पर्यटकिय स्थल ढिकीजातो चुलिको पर्यटक प्रवद्धन गर्ने उद्देश्यले सुरु भएको हाइकिङ्ग अर्थात पदयात्रा अभियानको आज १ बर्ष पुरा भएको छ

चोरीको आरोपमा नुवाकोटको सहित ५ जनालाई प्रक्राउ

चोरीको आरोपमा नुवाकोटका एक जना सहित महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले ५ जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चकन्या गाउपालीकाका २२ वर्षीय अमृत राई, ,काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय