
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यससम्बन्धी निर्णय गरेको हो ।नयाँ समयसीमा अनुसार

पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ८८ हजार ८८३ संक्रमितको संख्या पुगेको छ ।

रुकुम पश्चिममा १२ किलो अफिमसहित दुई जना पक्राउ परेका छन् । आठबीसकोट नगरपालिका ९ काे राडीमा रहेकाे धिरेन्द्र शाहको घरमा बसिरहेका जाजरकोटकाे नलगाड नगरपालिका ८ का मालबहादुर सिंह र कालीबहादुर

जिल्ला प्रशासन कार्यलय नुवाकोटको परिसर अहिले हराभरा देखीन थालेकोे छ । केही दिन अघि झारपात मात्र देखीने चौर अहिले कुनै पर्यटकिय पार्क जस्तो देखिन थालेको सामाजि संजाल प्रयोगकर्ताहरुले सामाजिक संजालमा

राम चन्द्र तिम्सिना (आवाज)- बेलायती रक्सी, जर्मनी परफ्युम, अमेरिकी र भारतिय एजेण्डा टेबुलमा सजाए पछि बल्ल शुरु हुनेछ सचिवालय बैठक !! भागबन्डामा किनबेच हुनेछ रास्ट्रीयता, डलरमा साटिनेछन स्वाभिमान , गुट

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित देखिएका छन् । संक्रमितमा ७०२ महिला र ९२८ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १ सय

नुवाकोटको सुर्यगढी गाउपालीका वडा नं ४ हल्देकालिकाका अमर प्रसाद मिश्र र उनको छोरीको स्वास्थ्य उपचार गराउन आर्थिक अभाव भएको छ । बाबु छोरीको स्वास्थ्यमा एकै पटक गम्भिर समस्या उत्पन्न हुदा

नेकपा नुवाकोट जिल्ला कमिटी सदस्य,दलित मुक्ति आन्दोलनको नेतृ पंचकन्या गाउपालीका ५ भद्रुटार निवासी बिन्दा बिकको बिहान निधन भएको छ । लामो समय देखि क्यान्सर रोगबाट ग्रस्त बिकको पार्थिव शरिरमा नेकपा

ककनी गाउपालीकाले गाई भैसी सत्केरी भत्ता लिन आम नागरिकहरुको लागी सुचना प्रकाशन गरि जानकारी गराएको छ । साउन देखी यता सुत्केरी भएका गाई वा भैसीको सुत्केरी भत्ता लिन आबश्यक कागजात