११ कार्तिक २०७८, बिहीबार
Logo
Hotel Yangra Nuwakot Trishuli

बिपना मिश्रको उपचारमा आर्थिक समस्या ,सम्पति सबै सकियो अब कसरी उपचार गर्ने ?

नुवाकोटको सुर्यगढी गाउपालीका वडा नं ४ हल्देकालिकाका अमर प्रसाद मिश्र र उनको छोरीको स्वास्थ्य उपचार गराउन आर्थिक अभाव भएको छ ।
बाबु छोरीको स्वास्थ्यमा एकै पटक गम्भिर समस्या उत्पन्न हुदा उपचार गर्न आर्थिक अभाव रहेकाले आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।
निमोनिया बिग्रेर छातीमा गम्भिर समस्या आए पछि बिपना मिश्रको उपचार अहिले कान्ती

अस्पतालको पिआइसियुमा भैरेको छ । तर अब उपचार गर्ने खर्च नभएको पारिवारिक श्रोतले जानकारि दिएको छ । बिपना मिश्रका बुवा अमर प्रसाद मिश्रको पनि स्वास्थ्य अबस्थामा लामो समय देखी समस्या उत्पन्न भएको छ । बाबु छोरी दुबैको उपचारमा आर्थिक समस्या भएको हो । बिपना मिश्रलाई उपचारमा आर्थिक सहयोग गर्न प्रत्यक्ष भेटेर वा खातामा रकम प्रदान गर्न सकिने बताइएको छ । एन आई सि बैक खाता नं ३०७५७५०९६०६४७००१ वा ९८०८६६६४१५ मा फोन गरेर सहयोग गर्न सक्नु हुने छ ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्