८ मंसिर २०८३, सोमबार
Logo

Author: जालपा न्युज

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार भन्दा कम

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १५ हजार भन्दा तल झरेको छ । गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या १४ हजार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘चार दशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’

विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबजुद आयोजनाको काम भने निरन्तर अघि बढेको छ

जाडोमा कोरोनाको जोखिम झन् बढी,

जाडो समयमा अरु रोगसहित कोरोना भाइरसको जोखिम पनि बढी हुन्छ ।  सामान्यतया गर्मीबाट जाडो मौसममा प्रवेश गर्दा शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ ।  वृद्धवृद्धा, बालबालिका दीर्घरोगी तथा अरु

अर्थ मन्त्रालयको कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन

अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ । बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन

भ्रमपुर्ण समाचार प्रति ककनी गाउपालीकाको आपत्ती

भ्रमपुर्ण समाचार प्रति ककनी गाउपालीकाले आपत्ती जनाएको छ ।शनिबार नवकान्तीपुर डटकम नामक अनलाईनले ककनी गाउपालीमा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित) भन्ने समाचारमा कुनै तथ्य नरहेको गाउपालीकाले बिज्ञप्ती जारी गरि स्पष्ट पारेको

आधुनिकताको नाममा आफ्नो तामाङ संस्कार भुल्नु हुन्न -अध्यक्ष रिना तामाङ

नेपाल तामाङ घेदुङ नुवाकोट जिल्ला संगठन अन्तर्गत विदुर नगरपालिका वडा नं ११ को आयोजनामा भातृ संगठनको संयुक्त प्रथम भेला बुधबार सम्पन्न भएको छ ।पछिल्लो समय तामाङ समुदायले आफ्नो संस्कार संस्कृतिलाई

आज पहाडी भेगको मौसम आंशिक बद्ली हुने

अहिले देशको प्रदेश १, प्रदेश ५ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य बादल लागेको छ । अहिले बादल लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो

कबिता ; “किनकी ऊ कम्युनिस्ट हो”

राम चन्द्र तिम्सिना (आवाज), अभियन्ताको गर्जनसंग भड्किन्छ, नागार्जुनको अस्थिपन्जरसंग तर्सिन्छ ! दासढुङ्गाको भुत संग धड्किन्छ , किनकी ऊ कम्युनिस्ट हो !! निर्मलाको आत्मा भित्र किच्कन्य , सालिकरामको फोटो भित्र मुर्कुट्टा

धादिङको धुनिवेशीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशी नगरपालिको खानीखोलामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले धुनिबेशी ७ निवासी