२० मंसिर २०७८, सोमबार
Logo
Hotel Yangra Nuwakot Trishuli

काठमाडौँ उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित देखिएका छन् । संक्रमितमा ७०२ महिला र ९२८ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्