१२ श्रावण २०८१, शनिबार
Logo

काठमाडौँ उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित देखिएका छन् । संक्रमितमा ७०२ महिला र ९२८ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्