१२ श्रावण २०८१, शनिबार
Logo

काँग्रेश नेताहरुलाई नेकपा मोह

कोरोना कहरका बिच नेपाली काँग्रेस छाडेर नेकपामा प्रबेश गर्नेको संख्या बढी रहेको नेकपा नुवाकोटले बताएको छ । पछिल्लो केही सातामा लगातार रुपमा नेपाली काँग्रेस तथा अन्य पाटी परित्याग गरी नेकपामा प्रबेश गर्नेहरुको संख्यामा बृद्धि भैरहेको प्रचार बिभाग प्रमुख तथा बागमती प्रदेस सांसद बद्री मैनालीले जानकारी दिनु भयो ।

सोमबार सुर्यगढी गाउपालीकाका स्थानिय नेता एंव क्रियाशिल सदस्य थल ब.अधिकारी (बद्री) र सुर्यगढीगाउपालीका वडा नं ४ बेल्डाँडा निवासी चरीमाया तामाङ् लगायतका नेपाली काँग्रेसका कार्यकर्ताहरु स्वतन्त्र नेकपा प्रवेश गरेको सांसद मैनालीका सोकिय सचिव दिपक कार्कीले जानकारी दिनु भयो ।

नव प्रबेसीहरुलाई सांसद मैनाली,े नेकपा सुर्यगढी अध्यक्ष राजेन्द्र रिजाल, नेता ऋषिश्वर भट्टराई लगायतका नेताहरूले स्वागत गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्