७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

पञ्चकन्यामा माओवादीको रुपान्तरण अभियानः जनबर्गिय संगठन निर्माणमा केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पञ्चकन्याले जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको दोश्रो चरण सुरु गरेको जनाएको छ । गएको भदौ १६ देखि सम्पुर्ण वडाबाट एकैसाथ सुरु गरिएको अभियानको क्रममा हाल

किस्पाङमा माओवादीको रुपान्तरण अभियान, टोल टोलमा बाटो निर्माण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) किस्पाङ गाउँकमिटी जनश्रमदानमा जुटेको छ । भदौ १६ गते देशभर एकैसाथ सरसफाइ गरेर अभियान उद्घाटन गरेको माओवादी केन्द्र अहिले सार्वजनिक स्थानमा श्रमदान गरिरहेको छ ।नेकपा

मेलमिलाप केन्द्र शिबपुरिको संयोजकमा अर्जुन तामाङ

गाउँपालिका स्तरीय मेलमिलाप केन्द्र शिबपुरिको संयोजकमा अर्जुन तामाङ चयन हुनुभएको छ । शनिबार शिबपुरिमा मेलमिलाप कर्ताहरुको भेलाले अर्जुन तामाङलाई संयोजक तोकिएको हो । त्यसैगरी पालिकाका सबै वडाहरुमा मेलमिलाप संयोजक तोकिएको

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवपुरीको अध्यक्षमा सावित्री रिजाल

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवपुरीको अध्यक्षमा सावित्री रिजाल चयन हुनुभएको छ । शनिबार शिवपुरीमा आयोजित भेलाबाट उपाध्यक्षमा सुन्तली तामाङ, सहसचिव चमेली तामाङ, कोषाध्याक्ष करुणा तामाङ चयन हुनुभएको छ ।नेकपा

शिवपुरीमा जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको पहिलो चरण सम्पन्न, दोश्रो चरण सुरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शिवपुरी गाउँ कमिटी जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको पहिलो चरण सम्पन्न गरेर दोश्रो चरणको अभियान सफल बनाउन जुटेको छ । भदौ १६ गते गाउँपालिकाको सबै

तिजको अबसरमा तारकेश्वर ५ मा साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हरितालिका तिजको अबसरमा तारकेश्वरको मानेडाँडामा बृहत साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।गोस्र्याङ महिला सानाकिसान कृषि सहकारी संस्थाको आयोजनामा तारकेश्वर ५ मानेडाँडामा सम्पन्न भएको हो । तारकेश्वर

नवौँ पोष्ट बहादुर स्मृती दिवशमा नुवाकोटमा बिभिन्न कार्यक्रम सम्पन्न

तत्कालिन नेकपा मशाल (२०३८ ) नुवाकोट जिल्ला सस्थापक सचीव एवं नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रिय उपाध्यक्ष पोस्ट बहादुर बोगटीको नवौ स्मृति दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेकपा

गैरकानुनी शिक्षक सरुवाको निर्णय सच्याउन कांग्रेस नेताको सुझाव

तारकेश्वर गाउँपालिकाले गैरकानुनी रुपमा शिक्षक सरुवा गरेको बिषयमा नेपाली कांग्रेसका तिन जना नेताहरुले समान धारणा व्यक्त गरेका छन् ।नेपाली कांग्रेस महासमिती सदस्य चोकराज शाक्य, नेपाली कांग्रेस तारकेश्वर सभापति केशवराज अर्याल

शिक्षक सरुवा विरुद्ध संघर्ष समिती गठन, समितीले तारकेश्वर सरकारसंग कानुनी लडाई लड्ने

तारकेश्वर गाउँपालिकामा शिक्षक संघर्ष समिती गठन भएको छ ।तारकेश्वर गाउँपालिकामा कार्यरत सामुदायिक बिद्यालयका शिक्षकहरुको भेलाले पालिका स्तरीय संघर्ष समिति गठन भएको हो ।बुधबार गठन गरिएको संघर्ष समितिको अध्यक्षमा राजु कुमार