७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

नेपालका असल मित्रहरु संस्थाद्वारा तारकेश्वरका बिद्यार्थीलाई छात्रवृत्ति र बिपन्न नागरिकहरुलाई बाख्रा प्रदान

नेपालका असल मित्रहरु संस्था (जिएफएन) द्वारा तारकेश्वरका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । तारकेश्वर ६ स्थित भमरा आधारभुत बिद्यालयमा अध्यनरत छात्रछात्रा मध्य २० जनालाई छात्रवृत्ति प्रदान गर्नुका साथै ८० जनालाई

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान: जनबर्गिय संगठन निर्माणमा तिब्रता

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान शिवपुरीले संगठन निर्माणमा तिब्रता दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शिवपुरीको आयोजनामा वडा नम्बर ८ थानापतिको खरी भञ्ज्याङमा टोल कमिटी गठन गरिएको छ

हचुवाका भरमा कर्मचारी हेरफेर गर्दा दैनिक कार्य सञ्चालनमा अवरोध,पञ्जिकरण समेत हुदैन वडामा

तारकेश्वर गाउँपालिकाले हचुवाका भरमा कर्मचारी हेरफेर गर्दा दैनिक कार्य सञ्चालनमा अवरोध भएको वडा नम्बर ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले बताउनु भएको छ । वडामा हाल वडा सचिब र प्राबिधिक दुबैको

तुप्चेको अकरे र शिवपुरीको तलाखुमा निशुल्क स्वास्थ शिविर हुने

नुवाकोटको तुप्चेमा निशुल्क स्वास्थ शिविर संचालन हुने भएको छ । मंसिर १४ र १५ गते बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेको अक्करे बजारमा विभिन्न ७ वटा सामाजिक संघ संस्थाको आयोजना

प्रगतिशील माध्यमिक बिद्यालयमा तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिदुर नगरपालिका वडा नम्बर ३ खड्ग भञ्ज्याङमा अबस्थित प्रगतिशील माध्यमिक बिद्यालयमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली कांग्रेसका

योगप्रसाद ढकाल रिगल नेपालगञ्जबाट पक्राउ

कैद मिनाहा गर्ने निर्णय कार्यान्वयन खारेज गर्ने सर्वोच्च अदालतको आदेशसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सर्वाेच्चकाे

बागमती प्रदेशका ३१ पत्रकार महिलाको तालिम भरतपुरमा शुरु

सञ्चार रजिष्ट्रारको कार्यालय बागती प्रदेशद्धारा आयोजित समाचार लेखन तथा सम्पादन कार्यशालामा सहभागी ३१ पत्रकार महिलाको सिकाई बिहिबारदेखि चितवनको भरतपुर महानगरपालिकाको देवनगरस्थित हवेलीमा शुरु भएको छ । समाचार लेखन तथा सम्पादन

नेपालको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन तीन वटा सुझाव

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन तीन वटा सुझाव दिनुभएको छ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहनुभएका गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्तापछि महासचिव

“ब्याबस्था जोगाउन माओवादी रुपान्तरण हुनु पर्छ”-सांसद तामाङ

नेकपा (माओवादी केन्द्र) पोलिट ब्युरो सदस्य हित बहादुर तामाङले माओबादिहरु रुपान्तरण हुन नसके अहिले प्राप्त भएको उपलब्धि गुम्ने खतरा रहेको बताउनु भएकोछ । माओवादी बिशेष रुपान्तरण अभियानको सुर्यगढी गाउँपालिका १