
जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत बिदुर नगरसंगठन समितीले संगठन निर्माण प्रक्रिया तीब्र बनाएको छ । अभियानको क्रममा बिदुर नगरपालिका वडा नम्बर नौ किम्ताङ प्लास्टर टोल कमिटी बिस्तार गरेको छ

लायन्स क्लब अफ काठमाडौद्वारा जालपा देबि आधारभुत बिद्यालय शिवपुरीमा ५ महाकालिमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।आँखा शिविरबाट १६० जनाले सेवा लिगेका छन् भने १० जना मोतियाबिन्दुको बिरामी भेटिएका

नेपाल बुद्धिजीवी संगठन बिदुर कमिटी संयोजकमा मोतीराम न्यौपाने चयन हुनुभएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा संगठनको बिदुर नगर कमिटी गठन गरिएको बताइएको छ । संगठनको अन्य सदस्यहरुमा

नेकपा (माओवादी केन्द्र) लिखु गाउँपालिका ६ नम्बर वडा कमिटीको अध्यक्षमा प्रकाश डंगोल निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षहरुमा मछिन्द्र प्रसाद लामिछाने, कल्पना मिजार र फत्त बहादुर भुजेल, सचिव दिपेश जि.सि,

काठमाडौं, २ पौष। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गर्नुभएको छ। सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन

काठमाडौं, २ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा

‘पनौती’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ विषयक अन्तर्क्रियाका वक्ताहरूले पुण्यभूमिका रूपमा रहेको

मानव बेचबिखन विरुद्ध क्रियाशिल सामाजिक संस्था सुनिता फाउण्डेसनले समिक्षात्मक कार्यक्रम नुवाकोटको दुप्चेश्वरमा सम्पन्न गरेको छ । दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी माकुरी तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो “सुनिता

शिवपुरी ५ तल्लो घ्याङमा निर्माण गर्न लागिएको चेङेरेङ्ग छोइलिङ गुम्बाको संघीय साम्सद हित बहादुर तामाङले एक समारोह बिच शिलान्यास गर्नुभएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पुरातत्व