१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल बुद्धिजीवी संगठन बिदुर कमिटी संयोजकमा मोतीराम न्यौपाने

नेपाल बुद्धिजीवी संगठन बिदुर कमिटी संयोजकमा मोतीराम न्यौपाने चयन हुनुभएको छ ।

जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा संगठनको बिदुर नगर कमिटी गठन गरिएको बताइएको छ ।

संगठनको अन्य सदस्यहरुमा होम बहादुर बोगटी, अर्जुन प्रसाद अधिकारी, बिजय शाह, राजकुमार रिजाल, बिष्णु प्रसाद दाहाल, तिर्थ बहादुर गिरि र शसिकला अधिकारी रहनुभएको छ । संगठनको नगर कमिटी भेलालाई नेकपा माओवादी केन्द्रका नेताहरु हिरानाथ खतिवडा, पुष लामिछाने, प्रभा बोगटी, भोजराज पनेरु लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्