७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

खड्गभञ्ज्याङ्ग महिला सानाकिसान कृषि सहकारी को चौथो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

खड्गभञ्ज्याङ्ग महिला सानाकिसान कृषि सहकारी संस्था लि बिदुर ३ को चौथो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। संस्थाको भवन सिर्खालीमा संस्थाका अध्यक्ष मैना देवी दाहालको अध्यक्षतामा सम्पन्न साधारण

शिवपुरीमा माओवादी बिशेष रुपान्तरण अभियान समापन गर्न सरल सहयात्री आउने

नेकपा (माओवादी केन्द्र) शिवपुरीको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको १५ गते औपचारिक रुपमा समापन गरिने भएको छ ।नकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीको प्रमुख आतिथ्यतामा पुस १५

शिवपुरीमा माओवादी विशेष रुपान्तरण अभियानःवडा सम्मेलन,जनवर्गीय संगठन सम्पन्न

नेकपा (माओवादी केन्द्र) शिवपुरीको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान वडा सम्मेलन सम्पन्न गरे संगै अन्तिम चरणमा पुगेको छ । अभियानको क्रममा अहिले सम्म ३५ वटा टोल कमिटी गठन भएको छ

दैविक शक्ति बोकेको दुप्चेश्वर महादेव;चिताएको पुरा हुने जनविश्वास

दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा लाग्ने मेला सनिबार देखी सुरु भएको छ । पुष १० गतेसम्म चल्ने यस मेलामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझ अर्थात भोली

माओवादी केन्द्र सुर्यगढी १ वडा संगठन समितीको अध्यक्षमा रबिन्द्र गोले तामाङ

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुर्यगढी १ वडा संगठन समितीको दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।भेलाले रबिन्द्र गोले तामाङको नेतृत्वमा २९ सदस्यीय वडा संगठन समिती चयन गरेको छ ।

माओवादी केन्द्र बिदुर नौ को अध्यक्षमा राजु मगराती चयन

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत विदुर नगर संगठन समितीले वडा सम्मेलन मार्फत बिदुर नगरपालिका वडा नम्बर ९ मा नयाँ नेतृत्व चयन गरेको छ । राजु मगरातीको अध्यक्षतामा गठन भएको

माओवादी बिशेष रुपान्तरण अभियान; शिवपुरीमा जनबर्गीय संगठन निर्माणमा तिब्रता

नेपाल दलित मुक्तिमोर्चा शिवपुरीको अध्यक्षमा युवा व्यवसायी सुग्रीम मिजार चयन भएका छन् । बिहीवार सम्पन्न भएको भेलाको उपाध्यक्षमा भिम बहादुर बिश्वोकर्मा, सचिब साजन बिश्वकर्मा, सहसचिब धन बहादुर सुनार, कोषाध्यक्ष पार्वती

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) तारकेश्वर ५ को अध्यक्षमा बिमला तामाङ

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) तारकेश्वर ५ को अध्यक्षमा बिमला तामाङ चयन हुनु भएको छ। सनिवार सम्पन्न भएको प्रथम वडा भेलाले उपाध्यक्षमा स्वेता तामाङ,अनिता तामाङ,सचीवमा बिनु लावती तामाङ, सहसचिवमा गोमा तामाङ,र

लिखु दलित मुक्तिमोर्चाको अध्यक्षमा तुल बहादुर बिश्वकर्मा

जनतासंग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा लिखु गाउँपालिका स्तरीय दलित मुक्तिमोर्चा गठन गरिएको छ । तुल बहादुर बिश्वकर्माको अध्यक्षतामा गठन भएको गाउँ कमिटिको उपाध्यक्षमा बाबु मिजार,समर मिजार, सचिब रुपा मिजार,