१२ श्रावण २०८१, शनिबार
Logo

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) तारकेश्वर ५ को अध्यक्षमा बिमला तामाङ

अखिल नेपाल महिला संघ(क्रान्तिकारी) तारकेश्वर ५ को अध्यक्षमा बिमला तामाङ चयन हुनु भएको छ।

सनिवार सम्पन्न भएको प्रथम वडा भेलाले उपाध्यक्षमा स्वेता तामाङ,अनिता तामाङ,सचीवमा बिनु लावती तामाङ, सहसचिवमा गोमा तामाङ,र कोषाध्यक्षमा कुमारी तामाङ सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

सदस्यहरुमा पेन्जोम तामाङ ,सोमती तामाङ,बिमला तामाङ,छेजोङ तामाङ,योगमाया तामाङ,परिमाया तामाङ ,संचमाया तामाङ,प्रीति तामाङ,ठुङ्सल तामाङ चयन हुनुभएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र तारकेश्वर अध्यक्ष सोम बहादुर तामाङ,उपाध्यक्ष मान बहादुर तामाङ लगाएका नेताहरुको उपस्थिति रहेको थियोे ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्