
पाँचौ दुप्चेश्वर कप नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा म्यागङ गाउँपालिकालाई हराउँदै आयोजकले उपाधी हात पारेको हो । त्यसैगरी

तारकेश्वर- नुवाकोटका दुई नगरपालिका र दस गाउँपालिका मध्ये बेथिति र अनियमितता हुने पालिका मध्ये तारकेश्वरको पहिलो नम्बरमा चर्चा हुन्छ । जनप्रतिनिधिले भनेको नमान्दा कर्मचारीले कुटाई खानु पर्ने , सरुवा भएर

लिखु गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी क्षेत्रपाल माध्यमिक बिद्यालयले हात पारेको छ । २१ स्वर्ण, १० रजत, ४ कास्य पदक प्राप्त गरि क्षेत्रपाल माध्यमिक बिद्यालयले उपाधी जितेको हो

तारकेश्वर गाउँपालिका वडा नं ३ चन्दनी कटरबोट पाटोमा हुने गोरु जुधाई महोत्सवमा आयोजक समितिले स्थानीयहरुको गोरु दर्ता गर्न अस्विकार गरेको छ। आयोजकले स्थानीय राजन अधिकारीको गोरु दर्ता गर्न मानेन ।

जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समापन संगै शिवपुरी वाइसीएलको आयोजनामा बृहत बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको छ । शनिबार शिवपुरीको पर्यटकीय स्थल सुइरेचौरमा माओवादी केन्द्रका नेताहरु हित बहादुर तामाङ

पुस २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित

पुस २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद प्रचर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो

बुधबार बाट सुरु भएको ५औं दुप्चेश्वर कप नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण पूरा भएको छ । सेमिफाइनल पुग्ने पालिकाहरुमा आयोजक दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका

छैठौं लिखु गाउँपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता क्षेत्रपाल माध्यमिक बिद्यालयको प्राङ्गणमा सुरुभएको छ । “लिखुको ध्यान अनुशासित तथा उत्कृष्ट खेलाडी उत्पादन” भन्ने नारा सहित सुरु भएको प्रतियोगितामा ८ वटा बिद्यालयले