५ चैत्र २०८१, बुधबार
Logo

पाँचौं दुप्चेश्वर कप ; भलिबल सेमिफाइनल खेल आज हुने

बुधबार बाट सुरु भएको ५औं दुप्चेश्वर कप नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण पूरा भएको छ ।

सेमिफाइनल पुग्ने पालिकाहरुमा आयोजक दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका र म्यागङ गाउँपालिका रहेका छन् ।

आज प्रतियोगिता अन्तर्गत दुप्चेश्वर विरुद्ध तादी तथा पञ्चकन्या विरुद्ध म्यागङ गाउँपालिका बिचमा सेमिफाइनलका खेलहरु हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुने र समापन कार्यक्रममा बागमती प्रदेश सांसद राधिका तामाङ आउने बताइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

बिद्यालय तहका प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको गाउँपालिकाले महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्