
तारकेश्वर गाउँपालिकाद्वारा हालै गरिएको शिक्षक सरुवाको निर्णयप्रती नेपाली कांग्रेस तारकेश्वरले असहमती सार्वजनिक गरेको छ । सोमबार सभापति केशब अर्यालले सामाजिक संजाल फेसबुक मार्फत तारकेश्वर गाउँपालिकाले हालै गरेको सरुवाप्रती असन्तुष्टि जनाउदै

नेकपा माओवादी केन्द्र म्यागङले विभिन्न कार्यक्रम गरेर पार्टीको बिशेष रुपान्तरण अभियानको उद्घाटन गरेको छ । सनिवार म्यागङ ३ देउरालीमा रहेको शान्तिपार्क सरसफाइ तथा सबै वडामा पार्टी सम्पर्क कार्यलय स्थापना भएको

लिखु गाउँपालिका भित्र अध्ययन गर्ने गरिब तथा जेहेन्दार, अपांगता भएका र अनाथ बालबालिकाहरुलाई सम्भव नेपाल नामक गैरसरकारी सस्थाले छात्रवृत्ती प्रदान गरेको छ । सोमबार लिखु स्थीत अमिलबोटेमा सम्पन्न कार्यक्रममा १४

बागमती प्रदेश सरकारले ७१ वटा पालिकामा न्यायिक सहजकर्ता नियुक्तिको तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको ११ वटा जिल्लाका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न

नुवाकोट–चोकदे–लच्याङ– मालाभञ्ज्याङ् सडक अविरल बर्षा संगै आएको पहिरोको कारण अवरुद्ध भएपछी बैकल्पिक सडक संचालन ल्याइएको छ ।सुर्यगढी गाउँपालिका वडा नम्बर दुई स्थित रातोभिर र बोहोरे भञ्ज्याङमा आएको पहिरोका कारण लच्याङ

पासाङल्हामु राजमार्ग अन्तर्गत तिनपिप्ले –रानिपौवा खण्डको सडक स्तरोन्नतीका लागी भदौ महिना भित्रमा टेण्डर हुने भएको छ । यसै आर्थिक बर्षको बजेट मार्फत श्रोत सुनिस्चित पश्चात् भौतिक पुर्वाधार तथा यातायात मन्त्री

विवेक ढकाल, म चोरलाई साधु भन्न सक्दिन साधुलाई चोर भन्न सक्दिन बेइमानलाई इमानदार भन्न सक्दिन इमानदार लाई बेइमान भन्न सक्दिन साँचोलाई झुटो भन्न सक्दिन र झुटोलाई साँचो भन्न पनि सक्दिन

लिखु गाउँपालिका वडा नं ४ स्थित चौघडामा रहेको क्षेत्रपाल माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले फुड फेस्टिबल, मनाएका छन् । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो परियोजना कार्य अन्तर्गत स्थानीय उत्पादनबाट खानाका विभिन्न

२९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो । कार्यक्रमका