
लम्पी स्किन रोगबाट गाईगोरु मरेका कृषकलाई वडाले दश हजारको दरले राहत बितरण गरेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं ६ ले लम्पी स्किनका कारण गाईगोरु मरेका कृषकहरुको विवरण संकलन

काठमाडौ । ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम गराएकै कारण जनताले आफूँलाई दोस्रो पटक भारी मतले निर्वाचित गराएको बताउनुभयो ।तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको सुशासन

मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्नुभई मेलम्ची आयोजनाको स्थलगत

तादी गाउँपालिकाले अपांगता भएका नागरिकहरुलाई जिबिकोपार्जनमा सहजता प्रदान गर्ने उदेश्यले बाख्रा बितरण गरेको छ । कमजोर आर्थिक अबस्था भएको ‘ग’ बर्गका अपांगता भएको नागरिकहरुलाई बाख्रा पालन तालिम प्रदान गरे सँगै

-चिरञ्जीवी नेपाल,काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको पिक प्वाईन्ट एजुकेशन नेटवर्कलाई सर्वोत्कृष्ट शिखर शिक्षा वर्ष सम्मान-२०८० प्रदान गरिएको छ। शिखर नेपालको आयोजनामा राष्ट्रिय नाचघर जमलमा बिहीबार भएको तेश्रो

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा

काठमाडौँ प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छिन्। शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी

सुर्यगढी गाउँपालिका द्वारा बजार अनुगमन कार्यलाई तिव्र पारेको छ । गाउँपालिका उपाध्यक्ष मन्जु बुढाथोकी ढकालको नेतृत्वमा गएको टोलिले वडा नम्बर ३ स्थित फलाटेमा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा

सिन्धुली, हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा सिन्धुली जिल्लामा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा आयोजित सो