१२ श्रावण २०८१, शनिबार
Logo

तादीका नागरिकलाई बाख्रा बितरण

तादी गाउँपालिकाले अपांगता भएका नागरिकहरुलाई जिबिकोपार्जनमा सहजता प्रदान गर्ने उदेश्यले बाख्रा बितरण गरेको छ ।


कमजोर आर्थिक अबस्था भएको ‘ग’ बर्गका अपांगता भएको नागरिकहरुलाई बाख्रा पालन तालिम प्रदान गरे सँगै बाख्रा हस्तान्तरण गरिएको उपाध्यक्ष संजु प्याकुरेल श्रेष्ठले बताउनु भयो ।
उपाध्यक्ष प्याकुरेलका अनुसार आज ४२ जनालाई तीन दिने तालिम समापन सगै बाख्रा बितरण गरिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्