अबैध हातहतियार प्रयोगरी बन्य जन्तुको सिकार गर्ने तादी का दुईजना बिरुद्ध मुद्दा दर्ता

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

तादी गाउपालीकाका २ जनालाई हातहतियार तथा खरखजाना अन्तर्गतको मुद्धा दर्ता भएको नुवाकोट प्रहरीले जनाएको छ ।
तादी गाउपालीका वडा नं १ का ४६ बर्षिय बिर बहादुर मोक्तान र ४२ बर्षिय श्याम बहादुर मोक्तानले भरुवा बन्दुकको प्रयोग गरि बन्य जन्तुको शिकार गरेको आशंकामा मुद्धा दर्ता भएको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, बन्दुकमा लाग्ने पार्टपूर्जा दुई थान, बारुद अन्दाजी बीस ग्रामसहित पक्राउ परेको नुवाकोट प्रहरीले जनाएको छ । ।

यो बिषयमा लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले आवश्यक अनुसन्धान गरेको बताइएको छ ।

Nuwakot Fall Ceiling House and Decoration