
गृहमन्त्रालयले भारतीय सीमा हुँदै नेपाल आउने सबै नेपालीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने गरी व्यवस्था मिलाउन र बसे नबसेको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई आन्तरिक परिपत्र जारी गरेको छ । त्यसरी

कोरोना रोकथाम को लागी यति खेर नुवाकोट जिल्लामा सुदाय प्रहरी साझेदारी कार्यक्रम ,स्थानिय निकाय तथा स्वास्थ्य संस्थाहरुसंगको सहकार्यमा जिल्लाको १० ठाउमा हेल्थ डेस्क संचालनमा ल्याएको छ । कोरोना भाईरस (कोभिड(१९)

घरको झ्याल ढोका फुटाई ३७ बर्षकी माहाकाली नाम परिवर्तित लाई करणी गरि घरमा समेत लुटपाट गरेको आरोपमा नुवाकोट प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा शिवपुरी गाउपालीका वडा

विश्वभर फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको उच्च जोखिम बढेसँगै गाउपालीकाहरुले आफ्नो दैनिक कार्य सम्पादन स्थगित गर्न थालेका छन् । लिखु गाउपालीकाले आगामी चैत्र २१ गते सम्मका लागी अत्यावस्यक सेवा

नुवाकोटको तारकेश्वर गाउपालीकाले स्वास्थ्य सेवा भन्दा अरु सेवा प्रवाह नगर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले गाउपालीकाबाट प्रवाह भैरहेको सबै सेवा चैत्र २१ सम्मका लागी स्थगित गरेको छ ।

बजारमा अभाव भैरहेको ह्याण्ड स्यानिटाइजरको नुवाकोटको बट्टारमा स्थानिय युवाहरुले उत्पादन सुरु गरेका छन् । बिश्वब्यापि रुपमा फैलिरहेको कोरोनाको कारण बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव छ । अभावको समस्यालाई न्यनिकरण गर्नको लागी

तारकेश्वर गाउँपालिकाले कोरोना भाईरस संक्रमणप्रतिको सतर्कतालाई उच्च प्राथमिकतामा राख्दै त्रिशूली अस्पतालमा सघन उपचार कक्ष आईसियु निर्माण गर्ने घोषणा गरेको छ । शनिबार कोल्पुटारमा हेल्पडेस्क संचालनको क्रममा तारकेश्व गाउपालीकाका अध्यक्ष रमेश

: धादिङको सिद्धलेक गाउँपालिका २ एैसेलुगैरा भन्ने स्थानमा २ दिनको अन्तरमा ३ जनाको रहस्यमय मृत्यु भएको छ । बुधबार राती २ जनाको सुतेकै ठाउँमा मृत्यु भएको थियो भने शुक्रबार बिहान

नेपाली सेनासहितको हेल्थ डेस्कले भारत र चीनबाट नेपाल प्रवेश गर्ने ४१ नाकामा स्वास्थ्य जाँच र निगरानी सुरु गरेको छ। सीमा नाकाबाट स्वदेश फर्किने व्यक्तिमा कोरोना संक्रमणको लक्षण जाँच गर्न राखिएका