८ मंसिर २०८३, सोमबार
Logo

Author: जालपा न्युज

बेल्कोटगढी ४ को आयोजना स्थलमा हुनु पर्ने सुचनापाटी बट्टारमा सौचालय कुर्दै

बेल्कोटगढी नगरपालीका वडा नं ४ को आयोजना सम्बन्धी सार्वजनीक सुचना पाटी बिदुर नगरपालीका वडा नं ४ बट्टारको राम मन्दिर गल्ली ओरालो नजिकै एक सौचालयको छेउमा राखिएको छ । ४ नम्बर

अत्यावश्यकबाहेक अदालतका सबै सेवा १५ दिन बन्द

कोरोना भाइरसबाट बच्न मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा २ साताका लागि बन्द हुने भएका छन्।  सर्वोच्चको फूलकोर्ट बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना, यात्रुलाई राहत

नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँ बसपार्कमा सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । स्वास्थ्य सेवा विभाग, काठमाडौँ महानगरपालिका–२६ र नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिको

शनिबार केही ठाउँमा पानी पर्ने

शुक्रबार काठमाण्डौसहित पहाडी क्षेत्रमा हल्का पानी परेको छ ।  पहाडी क्षेत्रका केही ठाउँमा अहिले पनि मेघ गर्जनसहित पानी परिरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पहाडका केही क्षेत्रमा

चीनसँग नेपालसहित बाइस देशकाे भिडियाे कन्फ्रेन्स

कोरोना भाइरस (कोभिड-१९)को जोखिम न्यूनीकरण र अनुभव आदान-प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ ।  भिडियो कले चालेको कदम र पाएको सन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटानलगायतका विभिन्न

अत्यावश्यक बाहेकका सेवा बन्द भए पनि सरकारी कार्यालय खुल्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा आज साझ सम्बोधन गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवा दुई साताका लागि बन्द गर्ने बताउनु भएको छ । तर सरकारी कर्मचारी भने नियमित आफ्नो कार्यालयमा

चैत ९ गतेदेखि २१ गतेसम्म बन्द नहुने अत्यावश्यक सेवा कुन कुन ?

काठमाण्डाै – कोरोना भाइरसको रोकथामका लागि सरकारले आउँदो चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अरु सेवाहरु बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा गर्नुभएको

कोरोनाको आशंका गरिएका युवक अलपत्र: अस्पतालले भर्ना लिएन,

कोरोनाको संक्रमण भएको आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन मानेन । बिरामी र उनको परिवार अलपत्र परेको छ । स्वास्थ्यकर्मीहरुले समेत बिरामीलाई छुन समेत मानेन् । एउटा मात्र नभएर

सार्क काेषमा १० कराेड रुपैयाँ सहयोग गर्ने

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणकाे लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भएको छ ।  आज साँझ देशवासीका नाममा गरिएकाे सम्बाेधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले