१२ श्रावण २०८१, शनिबार
Logo

चैत ९ गतेदेखि २१ गतेसम्म बन्द नहुने अत्यावश्यक सेवा कुन कुन ?

काठमाण्डाै – कोरोना भाइरसको रोकथामका लागि सरकारले आउँदो चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अरु सेवाहरु बन्द गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा गर्नुभएको सम्बोधनमा भनिएको छ, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाको सूची :

उज्यालोबाट

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्