८ मंसिर २०८३, सोमबार
Logo

Author: जालपा न्युज

स्व.हरिशरण डोटेलको अन्तिम लेख-हाम्रो देश समृद्ध बन्न नसक्नुको मुख्य कारण भ्रष्टाचार हो ।

हाम्रो देश समृद्ध बन्न नसक्नुको मुख्य कारण भ्रष्टाचार हो।मन्त्री देखी कर्मचारी र नेता देखि कार्यकर्ता सबै भ्रष्टाचारमा लिप्त भएका छन । हरेक निर्बाचनमा गरिब जनता सङ्ग मत खरिद गरेर नेताहरु

तारकेश्वरमा १९ शैयाको क्वारेन्टीन ,“ आबश्यकता अनुरुप अरु पनि बनाउछौ”- अध्यक्ष वस्ती

नुवाकोटको तारकेश्वर गाउपालीकामा रहेको गोस्र्याङ स्वास्थ्य चौकीमा भवनमा १० शैयाको क्वरेन्टीन स्थल निर्माण गरिएको छ । तारकेश्वर गाउपालीका वडा नं ५ मानेडाडाको गोस्र्याङ स्वास्थ्यचौकीमा गाउपालीका अध्यक्ष रमेश बहादुर वस्ती, प्रमुख

तारकेश्वरको सरस्वती आधारभुत बिद्यालयको भवनमा ९ शैयाको क्वरेन्टीन निर्माण

नुवाकोटको तारकेश्वर गाउपालीकामा रहेको सरस्वती आधारभुत बिद्यालयको भवनमा ९ शैयाको क्वरेन्टीन स्थल निर्माण गरिएको छ । तारकेश्वर गाउपालीका वडा नं ४ बुधसिंङ नेवारपानीमा गाउपालीका अध्यक्ष रमेश बहादुर वस्ती, प्रमुख प्रशासकीय

कोरोना ; अझै अटेरी गर्दैछन् स्थानिय

बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको नेपालमा नियन्त्रणको निम्ती लकडाउनको पहिलो दिन नुवाकोट प्रशासन खरो रुपमा उत्रीएको छ । बिहानै देखि सदरमुकाम बिदुर बट्टार ढं्रुगे त्रिशुली लगाएतका स्थानमा प्रहरी प्रमुखहरु

नेपाल लकडाउन : भोलिदेखि एकसाता घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको

कोरोनाको नयाँ लक्षण- स्वाद र बासना थाहा नपाउनु

संसारभरि फैलिरहेको कोरोना भाइरस (सार्स-कोभ-२) रहस्यमयी छ।  वैज्ञानिकहरूले औषधि पत्ता लगाउन नसकेकाले मात्र यो भाइरस रहस्यमयी भएको होइन, यसका लक्षण पनि छुट्याउन मुस्किल छ। कोरोनाका केही लक्षण रूघाखोकी र मर्कीसँग

एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक

सरकारले सोमबार देखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ । गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत्र १० देखि लामो दूरीका यात्रुबाहक सवारीसाधन

लिखु गाउपालीकाद्धारा सोमबारबाट हेल्थ डेस्क संचालनमा

कोरोना भाईरस (कोभिड (१९) को सङ्क्रमणबाट पालीकालाइ सुरक्षित राख्न लिखु गाउपालीकाले सोमबारबाट हेल्थ डेस्क संचालनमा ल्याएको छ । कोरोना भाइरस विरुद्धको सचेतना फैलाउने उदेश्यले लिखु गाउपालीका वडा नं १ को

सेल्फ-क्‍वारेन्टाइनमा कसरी बस्‍ने ?

कोभिड–१९ को संक्रमण भएको देशबाट आएकाले क्वारेन्टाइनमा बस्नै पर्छ । यस्ता व्यक्तिले धेरै सावधानी अपनाउनुपर्छ । पहिलेदेखि नेपालमै बसेकाहरूले खतरा न्यूनीकरणका लागि अब सेल्फ–क्वारेन्टाइनमा बस्नु आवश्यक भएको छ । कोभिड–१९ बाट बच्न अहिलेका