एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक
सरकारले सोमबार देखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ ।
गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत्र १० देखि लामो दूरीका यात्रुबाहक सवारीसाधन संचालनमा रोक लगाउने घोषणा गर्नु भएको थियो ।
कोरोनाले बिश्वब्यापी माहामारीको रुप लिए सगै उच्च सतर्कता अपनाउदै सोमबारबाट एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्