९ जेष्ठ २०७९, सोमबार
Logo
final gp koirala advert

सार्क काेषमा १० कराेड रुपैयाँ सहयोग गर्ने

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणकाे लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भएको छ । 

आज साँझ देशवासीका नाममा गरिएकाे सम्बाेधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ताे घाेषणा गर्नुभएकाे हाे ।

Shivapuri rural municipality awareness message jalapanews

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पहलमा केही दिनअघि भएकाे सार्क देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुकाे भिडि‌ओ कन्फेरेन्सकाे क्रममा सार्क काेष स्थापना गरिएकाे थियाे । 

उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्