२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

लिखु गाउपालीकाले आगामी चैत्र २१ गते सम्मका लागी अत्यावस्यक सेवा बाहेक अन्य काम नगर्ने

विश्वभर फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको उच्च जोखिम बढेसँगै गाउपालीकाहरुले आफ्नो दैनिक कार्य सम्पादन स्थगित गर्न थालेका छन् ।
लिखु गाउपालीकाले आगामी चैत्र २१ गते सम्मका लागी अत्यावस्यक सेवा बाहेक अन्य काम नगर्ने गाउपालीकाको प्रशासकिय प्रमुख सुरज अर्यालले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रधानमन्त्री केपी शर्मा वलिले चैत्र ७ गते देशवासीको नाममा सम्बोधन गर्नेक्रममा अत्यावस्यक काम मात्र गर्नु पर्ने निर्णय अनुसार नै पालीकाले आबश्यक सेवा मात्र प्रवाह गर्ने योजना प्रमुख रामचन्द्र लामिछाने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्