
माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान
गायिका दिपा लामा र दिपक तामाङ’को संयुक्त आवाज रहेको युगल गीत “आइ लव यु” बोलको गित सार्वजनिक भएको छ भने अभिनयमा मोडलिङको क्षेत्रमा चर्चा कमाउदै गएका मोडल शिरिष जंग थापा

रामहरि गजुरेल विदुर,बजारका विभिन्न पसलहरुमा उपभोक्तालाई झुक्याउँदै म्याद गुज्रेका, गुणस्तरहिन र नष्ट भइसकेका अखाद्य वस्तुहरु बेचबिखन हुने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटको नेतृत्वमा गठित संयुक्त अनुगमन समिति
काठमाण्डौं– मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले अनलाइन पत्रकारिता क्षेत्रमा देखिएको ‘कपीपेष्ट’ विकृति नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन । न्यूजलाइन्स मिडियाको दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित ‘नेपाल भ्रमण

विदुर, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रस्तावित सन्चार सम्बन्धी नयाँ विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन ल्याइएको बताउनु भयो । पे्रस संगठन नुवाकोटद्वारा आइतबार नुवाकोटको सदरमुकाम विदुरमा

विदुर, सरोकारवाला पक्षले नुवाकोटलाई सम्वृद्ध बनाउने घोषणा गरे पनि नुवाकोटका शहरि तथा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधारको अवस्था पहिलेको जस्तै छ । सरोकारवालाका सम्बृद्ध नुवाकोटको भनाईलाई, नुवाकोटको खानेपानीको अभावले गिज्याइरहेको छ
रसुवा, पछिल्लो समय समाजसेवामा समर्पित हुदै आइरहेको सम्बृद्ध नुवाकोटका अभियानताहरु नुवाकोटका गरिवका साहारा बन्न थालेका छन् । रसुवाको उत्तरगया गाउ पालिका वडा नं ५ को निलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत ७

विदुर, प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि पुर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा उनले ६ अंक हासिल गरेका थिए ।

चिरञ्जीवी नेपाल लिखु, नुवाकोटको छहरेमा ट्रिफरको ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन् । लिखू गाउँपालिका वडा नं ६ बच्छला मावि नजिक (टोखा छहरे सडक खण्ड) गुर्जेबाट आउँदै गरेको बा