१३ असार २०७९, सोमबार
Logo
final gp koirala advert

नुवाकोटका मोडल शिरिश जंगको आइलब यू बजारमा

गायिका दिपा लामा र दिपक तामाङ’को संयुक्त आवाज रहेको युगल गीत “आइ लव यु” बोलको गित सार्वजनिक भएको छ भने अभिनयमा मोडलिङको क्षेत्रमा चर्चा कमाउदै गएका मोडल शिरिष जंग थापा र ज्ञानिता नेम्वाङ रहेका छन

भर्खरै बजारमा आएको उक्त गीतको शव्द रचना मुकेश राईले गरेका का हुन् । संगीत कबिन गुरुङले दिएका छन भने संगीत संयोजन बादल लिम्बुको रहेको छ । भिडियो निर्देशन पि एण्ड के इन्टरटेनमेन्ट टीमले गरेको छ । उक्त म्युजिक भिडीयो छायांकन दीपक गीरीले गरेका छन । भिडियो सम्पादन अमृत चापागाईं’को रहेको छ । पूर्णिमाको जुनबाट डेव्यु गरेका मोडल शिरिष जंग थापाको खारिएको अभिनयले गीतलाई थप रोमान्टीक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्