
सरकारले देशको आर्थिक विकासका लागि रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी आउँदाे आर्थिक वर्षको बजेट ल्याउने भएको छ । प्रतिनिधि सभाको हिजाेकाे बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले

दुप्चेश्वर गाउँपालिकाको १८ कोठे प्रशासकीय भवन शुक्रबार उद्घाटन भएको छ । । २ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण भएको प्रशाासकीय भवनको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले

नुवाकोट – प्रतिनिधि सभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य हित बहादुर तामाङले काठमाडौको फोहोर नुवाकोटमा बिसर्जन गर्न अनुमती दिनको लागि सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । नुवाकोट

सार्बजनिक सम्पतिको दुरुपयोग तथा भ्रष्टाचारजन्य क्रियाकलाप जुनसुकै स्थानमा हुने कुरो नौलो हुन छाडेको छ । सरकारी तथा गैरसरकारी संस्थाहरुमा नेतृत्व प्रदान गर्ने नेतृत्वहरुले अतिरिक्त आम्दानी गर्न अनेक जुक्ती लगाएको पाइन्छ

नवराज न्यौपाने ‘वासु’-मौसमी वर्षा र राजनीतिक वर्षा नसकिदै देश भरि झैं नुवाकोटमा पनि मुद्रा पलायनको मेलाको मौसम सुरु भएको छ । देशमा रोजगारीको अवसर नभएर बिदेशी भुमिमा रगत पसिना बगाई

दुप्चेश्वर गाउँपालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।गाउँपालिकाको कल्याण माध्यमिक बिद्यालय बालकुमारीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पालिका भरिका १३ वटा बिद्यालय सहभागी भएका थिए ।

रास्ट्रीय संगितकर्मी संघ दुप्चेश्वरको आयोजनामा गाउँपालिकाको राउतबेसिमा २८५९ औ ल्होछारको अबसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं पुर्व मन्त्री

सुर्यगढी गाउँपालिकाले लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानमा समस्या समाधान तर्फ केन्द्रित गर्ने बताएको छ । लैङ्गकि हिंसामुक्त कार्यलय निर्माणमा हाम्रो भुमिका विषयक अन्तकृया कार्यक्रम सम्पन्न गरि सकेको पालिकाले बाकी

नुवाकोट क्षेत्र नं १ का बाम–लोकतात्रिक गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता हितबहादुर तामाङले निर्वाचनको समयमा गलत हल्लाको पछि नलाग्न र सचेत हुन आग्रह गर्नुभएको छ ।गठबन्धन दलका नेता तथा