२७ मंसिर २०८२, शुक्रबार
Logo

दुप्चेश्वर गाउँपालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

दुप्चेश्वर गाउँपालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिकाको कल्याण माध्यमिक बिद्यालय बालकुमारीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पालिका भरिका १३ वटा बिद्यालय सहभागी भएका थिए । जसमा एथलेटिक्स तर्फ ४ सय मिटर छात्र दौडमा प्रथम रुकमणि माध्यामिक बिद्यालय समुन्द्रटार र छात्रा तर्फ घ्याङफेदि माध्यमिक बिध्यालय घ्याङफेदी भएको छ ।


त्यसैगरी भलिवलमा छात्र प्रथम स्थान गोल्फुभन्ज्याङ माध्यमिक बिद्यालय बेतिनी, द्वितीय कल्याण माध्यमिक बिद्यालय बालकुमारी र तृतीय कौकेश्वरि माध्यमिक बिद्यालय राउतबेशी रहेको छ ।


छात्रा तर्फ प्रथम रुकमणि माध्यमिक बिद्यालय समुन्द्रटार, द्वितीय कल्याण माध्यमिक बिद्यालय बालकुमारी र तृतिय कौकेश्वरि माध्यमिक बिद्यालय राउतबेसी रहेका छन। प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वयन समिती नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी, बिशेश अतिथी जिल्ला खेलकुद बिकास समिति अध्यक्ष सन्तोष राई रहनु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्