१८ जेष्ठ २०८३, सोमबार
Logo

नुवाकोट

त्रिशूली अटोबाट ट्राफिकलाई हेलमेट

विदुर, नुवाकोट / यामाहा कम्पनीको नुवाकोट र रसुवाको आधिकारिक बिक्रेता त्रिशूली अटोले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ थान हेलमेट प्रदान गरेको छ । जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक शम्भुबहादुर

मुआब्जाको माग गर्दै नुवाकोट बन्द

विदुर, नुवाकोट / गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजना निर्माण गर्दा मुआब्जा दिनुपर्ने माग गर्दै नुवाकोट बन्द गरिएको छ। निर्माणाधिन सडक आयोजनाले मुआब्जामा विभेद गरेर काम थालेको विरोधमा सडक प्रभावितले बन्द गरेका हुन् ।